समाचार
राजनीति
समाज
प्रदेश
कोशी प्रदेश
मधेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
विचार
अर्थतन्त्र
अन्तराष्ट्रिय
कृषि
खेलकुद
मनोरञ्जन
अन्य
शिक्षा
स्वास्थ्य
अन्तर्वार्ता
धर्म/संस्कृति
फोटो ग्यलरी
अपराध/सुरक्षा
विज्ञान/प्राविधि
ई-पेपर
ताजा अपडेट
स्वास्थ्य क्षेत्रका कमजोरी लुकाउने होइन, सुधार्ने हो : मन्त्री साह
राखी–साकेत मृत्यु प्रकरण : नेकपा नगराइनद्वारा निष्पक्ष छानबिनको माग
लौह पुरूष सरदार पटेल जयन्तीमा भारत–नेपालका अगुवा एकै मञ्चमा दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज कार्तिक१४ भारतको राष्ट्रिय एकता र अखण्डताका शिल्पकार, लौह पुरुष तथा भारत रत्नबाट सम्मानित सरदार वल्लभभाई पटेलको १५१औँ जन्मजयन्तीका अवसरमा भारतको बिहार राज्यस्थित सुगौलीमा विशेष समारोह आयोजना गरिएको छ। समारोहमा भारत र नेपालका राजनीतिक, सामाजिक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा भारत सरकारका पूर्वकेन्द्रीय मन्त्री आर.सी.पी. पटेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी बिहार सरकारका पूर्वमन्त्री बृषण पटेल, मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेल र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश कुमार पटेल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। रक्सौल विधानसभा प्रत्याशी एवं सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व भुवन पटेलको समेत विशेष उपस्थिति रहेको थियो। त्यस्तै, पटेल छात्रावास युवा संघ, बिहारका अभय पटेल, श्री कुर्मी सशक्तीकरण मञ्च रौतहटका अध्यक्ष शिवजी राय पटेल, जसपा नेता पुनप्रताप पटेल, समाजसेवी नागेन्द्र प्रसाद पटेल तथा उपसचिव जयकुमार राउत पटेललगायत विभिन्न क्षेत्रका गणमान्य व्यक्तित्वहरूको सहभागिता रहेको थियो। समारोहमा कुर्मी समुदायका अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो। समारोहमा सरदार वल्लभभाई पटेलले भारतको राष्ट्रिय एकीकरण र राष्ट्र निर्माणमा पुर्याउनुभएको ऐतिहासिक योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। उहाँको दृढ इच्छाशक्ति, दूरदर्शी नेतृत्व, संगठन क्षमता तथा राष्ट्रिय एकताप्रतिको अटुट प्रतिबद्धतालाई विशेष रूपमा स्मरण गरिएको थियो। कार्यक्रममा सामाजिक एकता, आपसी सद्भाव, भाइचारा र संगठनात्मक सुदृढीकरणको महत्त्वमाथि समेत जोड दिइएको थियो। सरदार पटेलका आदर्श र विचारलाई व्यवहारमा आत्मसात् गर्दै समाजलाई शिक्षित, संगठित र सशक्त बनाउने दिशामा सामूहिक प्रयास आवश्यक रहेको सन्देश प्रवाह गरिएको थियो। समारोहले भारत र नेपालका सामाजिक तथा सामुदायिक अगुवाहरूबीच आपसी आत्मीयता, सम्बन्ध विस्तार र सहकार्यको भावनालाई थप प्रगाढ बनाउने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।
बाराको पहलवानी माँ शक्तिश्वरि मन्दिरको मुहार फेर्न १ करोड २५ लाख बजेट विनियोज
धनुषाका एसपीमाथि रास्वपा नेताको गम्भीर आरोप, एक साताभित्र सरुवा गर्न माग
सानवी मण्डलले आकर्षित गरिन् विश्वको ध्यान, प्रदेश र स्थानीय सरकार बेखबर !
धेरै पढिएको
१
लहानका युवा विज्ञानिक गुप्ताले वनाए संसारकाे सबभन्दा सानाे एक्स- रे
२
‘लहानका लाल नेहाल’ को संघर्ष भरी लुकेको कथा
३
लक्ष्मीपुर पतारीमा माटो परीक्षण कार्यक्रम सम्पन्न , १२२ किसान लाभान्वित
४
प्रधानाध्यापक माथि भएको सांघातिक आक्रमण, दाेषीलाई कार्वाहीकाे मांग
५
सिरहामा शिक्षकद्धारा विद्यार्थी निर्धात कुटिए
६
स्वास्थ्य मन्त्री सहितको टोली नैनपुर अस्पतालमा
७
जागिर छुटेका मुकेश यादवको सफलताको कथा, क्यौ युवाको प्रेरणाको स्रोत बन्दै
८
एसओएस लहानले रुचि र क्षमतानुकूल दक्ष जनशक्ति बनाउदै
९
प्रधानाध्यापक आक्रमण गर्नेलाई शिक्षक संघ संगठनकाे अल्टिमेटम
समाचार
राजनीति
समाज
राष्ट्रिय
अन्तराष्ट्रिय
विचार
अन्तर्वार्ता
अर्थतन्त्र
शिक्षा
खेलकुद
स्वास्थ्य
मनोरञ्जन
विज्ञान/प्राविधि
शिक्षा
सूची
ग्रिड
म्याद थपमा दबाब नदिन राहत शिक्षक समितिको चेतावनी, अन्यथा आन्दोलन गर्ने
संघीय सरकारले स्थानीय तहहरूलाई सिँचाइ विद्युत महसुल अनुदान रोक्न निर्देशन
लहानका वैज्ञानिक डा. अमर प्रसाद गुप्ता : विश्वकै सबैभन्दा सानो एक्स–रे मेशिन निर्माण गर्ने नेपाली प्रतिभा
सिरहामा दर्दनाक घटना : खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु
मलखाद शीघ्र वितरणको माग गर्दै रास्वपा सुखीपुरद्वारा ज्ञापनपत्र
सिरहामा करिब ४० लाख बराबरका अवैध सामानसहित ट्रक नियन्त्रणमा
सहारा नेपालद्वारा वित्तीय साक्षरता समबन्धि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
नयाँ सत्र सुरू : सुखीपुर क्याम्पसमा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण
मधेश प्रदेशको परीक्षा मर्यादित तथा व्यवस्थित गर्न मुख्यमन्त्रीलाई खुला पत्र
सर्वोच्च अदालतमा सोमवार धनुषा १ को मतगणनाको सुनुवाइ
नेपाली कम्युनिस्ट पार्टीका गैरेल पुनः कांग्रेसमै फर्किए
नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाबाट विभिन्न पुरस्कारको घोषणा
1
2
3
…
10
Next »
© 2026: Janta Today || जनता टुडे All Rights Reserved |
About Us
|
Pravicy Policy
Powered By:
PROTECH